भगवान थापा
काठमाडौं, २४ कार्तिक
विश्व मानव समुदायलाईनै त्रास दिने कोरोना बिरुद्ध खोप विकास भएको छ । मंसिर भित्रमा पुर्ण रुपमा मानवलाई बचाउने गरी कोरोना बिरुद्धको खोप विकास भएको छ । हाल सम्मको अध्यनले ९० प्रतिशत मानिसलाई संक्रमण हुन नदिने गरी जनस्वास्थ्यका वैज्ञानीक हरु खोजमा सफलता नजिक पुगेका छन् । विश्व वजारको स्थापित कम्पनी फइजरले कोरोना संक्रमण रोक्न सक्ने भ्याक्सिन पत्ता लगाई बनाएको समाचार दिएको छ । अब आसा गरौ केहिसमय पछी टि.बी रोग जस्तै सामान्य रोगको रुपमा कोरोनाको औषधी उपलब्द हुनेछ । हामी सबै नेपाली नागरिकले सचेत रहौ, भिडभाड नगरौ, माक्स प्रयोग गरौ । हल्लाको पछी नलागौ भन्दै नेपालका लागि नेपालीले अपिल गरेको छ ।