भगवान थापा
काठमाडौं, कार्तिक २४
नेपाल मुलुकको नामको अगाडी संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने गरी मन्त्रीपरिषदले गरेको निणय राष्ट्रको हितमा रहेको भ्रष्टचार बिरोधी पार्टी नेपालका लागि नेपालीले बताएको छ । यो निर्णयले अब उप्रान्त नेपालको नाम नेपाल मात्रै लेख्नु पर्ने छ ।