भगवान थापा
काठमाडौं, कार्तिक २३
मिति २०७७ ७ २३ गते भक्तपुरमा सुनको सिक्री लुटीएको छ । मोटरमा आएका नचिनेका व्यक्तीले १ तोला सुनको सिक्री लुटी फरार भएका छन । यसरी लुटपिट गर्ने र पाकेट मार्ने हरु उपत्यकामा सक्रीय भएकाले सुरक्षा निकायको ध्यान जानु आबस्यक छ । सार्वजनिक यातायातमा ५,६ जान मिली सर्वसाधारण लाई घेरेर पाकेट मार्ने लुट्ने गरेका छन् ।