भगवान थापा
काठमाडौं, कार्तिक २१
संयुक्त राज्य अमेरिकाको राष्ट्रपती बन्न २७० इलेक्टोरल भोट चाहिन्छ । बारक ओबामाका उपराष्ट्रपती भएर कार्य गरी सकेका जोई बाईडेन अमेरिकाको ४६ औ राष्ट्रपतीको लागि चाहीने इलेक्टोरल भोट लगभग प्राप्त गरी सकेका छन् । अमेरिकी ईतिहासमा बाहालवाला राष्ट्रपती हराउनेमा जोई बाईडेनले नाम लेखाउने देखिन्छ ।