भगवान थापा
काठमाडौं, २७ असोज
नेपाल राष्ट्रमा आउने दिनहरुमा जनताले निर्वाचनमा भाग लिने वा नलिनेमा मतमतान्तर खेजिरहेको स्पष्ट देखिन्छ । किनकी राम्रो सग काम गर्ने व्यक्तिलाई जिम्मेवारी नदिने र हाम्रालाई नियुक्ती गर्ने संस्कार विकास हुनु राष्टमा ठुलो रोग निम्तीएको छ । यसरी अगाडी बढ्दा योग्य क्षमतावान विदन राम्रा मान्छे पलायन हुने चाकारी र चाप्लुसीमा रम्ने हरु स्थापित हुन्छन । नेपालको राजनैतिक परिवेसमा प्रजातन्त्र ल्याउन आफ्नो उर्बर समय खर्च गर्ने बालकृष्ण नेउपाने, डा.सुरेन्द्र भण्डारी, अधिवक्ता भुनेश्वर थापा (भुवन), योगेन्द्र श्रेष्ठ, जस्ता देश भक्त व्यक्तिहरुको प्रत्यक्ष रुपमा सत्तामा उपस्थिति नहुनुनै राष्ट्रको बिकास नहुनु प्रमुख कारण हो । नेपालको विकासका लागि उक्त देश भक्त व्यक्ति हरुको नेतृत्वमा कुलमान घिसिंग, गोबिन्द के.सी, रमेश खरेल, जस्ता व्यक्ति हरु एक ठाउँमा रहन नागारिक चाहाना भएको आग्रह गर्दछन ।