भगवान थापा
काठमाडौं, २० आश्विन
नागरिकले तिरेको कर बाट तलब भत्ता र सुविधा खाने, संसदमा गएर टेबल कुर्सी भाच्ने कस्तो राजनीतिक संस्कार हामीले अगाडी बडाई रहेका छौ । नागरीकको कर संसदमा गएर झगडा गरी टेबल कुर्सी भाच्न लाई हो । हामीले यस्ता कार्य हरु रोक्नलाई तत्काल राष्ट्र ब्यापी संघियता खारेजकोलागि जागरण अभियान सुर गर्ने नेपालका लागि नेपालीका अधिवक्ता भुनेश्वर थापा (भुवन), बालकृष्ण नेउपाने, डाक्टर सुरेन्द्र भण्डारी, योगेन्द्र श्रेष्ठ, कबिता आर्चायले संयुक्त बिज्ञप्ती गरेका छन् । संघियता खारेजीसंगै ११ जनाको मन्त्रीमंडल र १०१ जाना संसद हुने शासकिय स्वरुप नेपाली नागरिकमा प्रस्ताब गरेको छ ।