भगवान थापा
काठमाडौं ,१९ आश्विन
स्थानीय सरकार सञ्चालन ऐन २०७५ को दफा ११ प्रयोग गरी स्थानीय निकायले शिक्षक नियुक्ती गर्न पाउदैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ ले स्थानीय सरकारलाई नियम बनाउने अधिकार छैन । ऐनमा स्थानीय सरकारले नियमावली बनाउन सक्दैन ।