भगवान थापा
काठमाडौं, १९ आश्विन
भारतिय धनाढिय मुकेश अम्बानी र टाटाले भारतिय अर्थतन्त्रमा वर्चस्व कायम गरेको छ । मुकेश अम्बानिले २० खर्ब रकम लगानी गर्ने तयारी गदै छ । यसै गरी टाटा समुहका प्रमुख रतन टाटाले पनि २५ खर्ब लगानी गर्ने योजना भारतिय अर्थ तन्त्रमा बहस भएको छ ।