भगवान थापा
काठमाडौं,१८ आश्विन
कोरोना भाइरसविरुद्धको प्रति खोप दुई अमेरिकी डलरमा ब्रजिलले चिन संग खरिद गर्न लागेको छ । अमेरिकी मुलुक ब्रजिलले चिन संग कोरोना भाइरसविरुद्ध को खोप खरिद गर्ने गरि चिन र ब्राजिलले सम्झौता गरेका छन ।