उपेन्द्र देवकोटा ।
भाद्र ५ काठमाडौं
म सफल हुन्छु भनेर एक्कासी सफल व्यक्ति बन्न सकिदैन । सफल हुनको लागि सम्पुर्ण कुराहरुको मापदण्डहरुको सजिलोसँग दिइउको मापदण्ड पुरा हुनुपर्दछ । अतः यहाँ त्यस्ता मापदण्डहरुलाई सजिलोसँग दिइएको छ । तपाईलाई बुझन अझ सजिलो होस् भन्नाको लागि प्रत्येकलाई नं. दिएर ४२ वटा शीर्षकमा व्यख्या गरिएको छ । मलाई आशा छ तपाइले ती प्रत्येक शीर्षकमा व्याख्या गरिएको छ । मलाई आशा छ तपाई तुरुन्तै व्यवहारमा लागु गर्नुहनेछ भनेर । मलाइृ ती ४२ वटा शीर्षक मध्ये अब पहिलोबाट शुरु गर्ने अनुमति दिनुहोस् ।
(१) सोच्नुहोस्ः
सोचेरनै संसारमा महामानवहरुले परिवर्तन गर्न सकेका हुन् । क्रमस