भगवान थापा
भाद्र ५ काठमाडौं
१. मसँग मैले सोचेभन्दा पनि बढी क्षमता छ म पनि धनी हुन सक्छु ।
२. खाली बस्नु हुँदैन धेरै थोरै प्रत्येक दिन केही न केही पढ्नुपर्दछ ।
३. जन्मदा कसैले केहि पनि लिएर आएको हुँदैन । यो त हामीले गरेपछि मात्र हुने कुरा हो ।
४. जति धेरै असफल हुन अवसर हुन्छ । । यस्तो असफल केहि पनि हुँदैन एकदिन जसरी प िmसफल हुन्छु ।
५. योजना बनाउँछन र त्यसपछि मात्र सफल हने कुरा गर्दछन् ।
६. २०८ण् साल माघ १ गतेभित्र सफल भएरै छोड्छु ।
७. काम सुरु गर्दछन सुरु गरेको काममा जस्तो सुकै अप्ठ्यारो आएपनि ये कामलाई छोड्दैनन् ।
८. संसारलाई आफुले जितेको कल्पना गर्दछन ।
९. कामको प्रकृतिअनुसार सोच्ने तरिका फरक हुन्छ ।
१०. पैसा कमाउनको लागिथ नभएर पहिला सिक्नको लागिथ काम गर्नुपर्दछ ।
११. बिहानमा सबेरै उठेर आफनो काम वा अध्ययन गदृछन ।
१२. आफुमा विश्वाश गर्छन ।
१३. मलाई तपाईको सहयोग चाँहीन्छ । म तपाईको सहयोग सधै चाहिन्छ स। म् तपाईलाई आवश्यक नभए पनि मेरो लागि तपाई अति आवश्यक हुनुहुन्छ ।
१४. काममा विश्वास गर्छन् ।
१५. त्योकाम अहिल्यै शुरु गर्दछु ।
१६ नजाने जस्तो गर्दछन ।
१७. सबैलाई सोध्छन् । यो काम कसरी गर्दा ठीक हुन्छ । तपाई कसरीप् गर्नुहन्छ । आदि इत्यादिक सोधेपछि मात्र का शुरु गर्दन ।
१८. जुन काममा पनि नाफा अनि अवसर मात्र देख्छन् । सत्य बोल्दछन् । मलाई क्षमा गर्नुहोस गल्ती मेरो कारणले गर्दा भएको हो । अरु होइन यसमा म आफै देषी छु ।
२० झगडै गर्नु पर्यो भने पनि बोलीमा मिठास् हुन्छ । बोलीले अरुलाई जित्न सक्छन् ।