भगवान थापा
काठमाडांै,१२ आषाढ
गुप्तचर निकाय शक्तिसाली हुदा राष्टका नागरीक हरुलाई कुनै दुःख हुन पाउदैन । नेपालमा शक्तिसाली गुप्तचर निकाय हुदा नेपाली लाई नै फाइदा हुन्छ । राष्टमा अपराधि हरुले अपराध गर्न सक्दैनन । नेपालको विकासमा गुणात्मक फडको मार्न सक्छ । गुप्तचरले राष्ट र नागरिक को हितका लागि काम गर्ने हो । तर नेपाली काग्रेसले विशेष सेवा सम्वन्धी विधेकमा संसोधन प्रस्ताब प्रतिनीधी सभामा दर्तां गरेको छ । लामो समय सरकार चलाउने कांगे्रसको संशोधन प्रस्तावले राष्टमा अशान्ती गर्ने नागरिक बिरोधी समुहलाई फाईदा हुने छ । अदालतको अनुमती बिना टयापिङ गुप्तचरले गर्न नपाउने माग गदै विशेष सेवा सम्वन्धि बिधेकमा संसोधन प्रस्ताब नेपाली कांग्रेसले संसदमा दर्त गराएको छ ।