भगवान थापा U.S. Dollar Deposits Increasing Rapidly - Businesskorea
काठमाडौं,८ आषाढ
नेपालमा विदेशी मुद्रा ढिकुटीमा बढ्यको छ । २०७७ वैशाख अन्तिम सम्मा १२ खर्ब ३५ अर्ब विदेशी मुद्रा राष्ट्र बैकमा सञ्चिति छ । नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको सुचना बमोजिम राष्ट्रको वर्तमान आर्थिक वितिय अवस्था राम्रो भएको बताएको छ ।