अनुमति बिना कुकुर पाल्न नपाउन By हेमन्त खबर संवाददाता|2020-06-25T02:36:53+05:45June 25, 2020|Categories: Uncategorized| View Larger Image भगवान थापा काठमाडौं, ६ आसाढ अब देखी कुकुर पाल्नेले अनिवार्य रुपमा अनुमतिलीनुपर्ने छ । अनुमती बिना कुकुर पाल्ने लाई काठमाडौं माहानगरपालीकाले कारबाई गर्ने भएको छ । काठमाडौं माहानगरपालिकाले तयार गरेको नीति ठिक भएको नागरीकआबाज सुनिन्छ । Share this:WhatsAppEmailTweetLike this:Like Loading...