काठमाडौं,३ आषाढ

जनस्वास्थ्यविद्हरुको सुझावविपरीत विश्वका कतिपय देश लकडाउन खुकुलो बनाउन हतारिएका छन् । अर्थतसंकटपुर्ण अवस्यामा पुगेपछि अधिकाश देश लकडाउन खुकुलो गर्ने निर्णयमा पुगेको जनाइएको छ । बेलायतमा ९ सातादेखि जारी लकडाउन सोमबारबाट थप खुकुलो परिएको छ । सरकारले जनजीवन सामान्य बनाउन आवश्यक भएको भन्दै विभिन्न योजनासहित निर्देशिका जारी गरेको छ ।