भगवान थापा(प्राणजल)
काठमाडौं,३ आषाढ
नेपाल भारत को युगौ देखीको सम्बन्ध सिमा विवादले नबीग्रने भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका छन् । लिपुलेक, कालापानी र धारर्चुला को सिमा विवाद वार्ताबाटै हल हुने बताउद छन् । सोमबार उतरखणका (भाजपा) को बरीस्ट नेताले भिडियो कन्फरेनसमारफत सम्बेधन गदै उनले गत वैशाख २६ मा उद्घाटन गरियको थिए । त्याहा देखी नेपाल र भारतको सिमा विवाध भैराहेको छ । र भारतीय रक्षामन्त्री राजनाथ सिंहले विवाद वारर्ता बाटै हल हुने वताएका छन् ।