भगवान थापा

काठमाडौं, १ अषाढ

नेपाल सरखारको गलत कार्यको शान्ति पुर्ण बिरोध गर्न पाउने नागरिक अधिकार नेपाली लाई पूर्ण रुपामा छ । डाक्टर सुरेन्द्र भण्डारी, अधिवक्ता भुनेश्वर थापा हरु बिगत वर्ष देखी राजनैतिक सुद्धीकरणको लागि देश भर जनजागरण गर्दा सिमित संख्यामा मानिसहरु भेला हुने गर्दछन् । तर सरकारको बिरोधमा अस्टेलियाली नागरीक कलानी गाकम नर्वेली मरीता लिभर अ‍ेयद क्यानाडाका हादिचेजा लगायत का व्यक्ती हरु किन प्रदर्शनमा देखयिका छन् । उनी हरुलाई किन बिरोधमा सहभागी हुनु परेको हो ।