भगवान थापा
काठमाडौं, ३१ जेठ Government unveils new political map including Kalapani, Lipulekh ...
२०१७ सालमा कुटी, नाभी र गुञ्जी को जनगणना गरीएको थियो । २०३५ साल सम्म बाली कर सो क्षेत्रका बासीन्दाले नेपाल सरकारलाई बुझएका छन् । तर २०३२ सालमा कुटी, नाभी र गुञ्जी छुटाएर नक्सा प्रकासन गरीयो । मुख्य समस्या सो क्षेत्र नेपाल को नक्सामा समाबेश नगर्नुनै हो । यस्तो गम्भीर बिषयमा तत्कालिन राजा र सरकार को ध्यान काहाँ थियो । राष्ट्रको माया गर्ने सरकारको पहलमा कुटी, नाभि र गुञ्जी नेपालको नक्सामा समाबेस गर्नुनै महान कार्य प्रमाणित भएको छ । राष्टिय स्वाधिनता र भुगोल रक्षा को लागि सबै राजनीतिक पार्टीहरु एक ठाउमा रहेर संविधान संशो धन बिधेक मिति २०७७ २ ३१ गते प्रतिनिधिसभाबाट संर्बसम्बत पास गरेका छन् । सबै नेपाली नागरिकको साथले कुटी नाभि र गुञ्जी को भुभाग नेपालले आफै प्रयोग गर्न पहल गर्नु पर्छ गणतन्त्रको उपलब्धी नेपाली भुमी फिर्ता ।