भगवान थापाNaya Patrika | One of the top news portal in Nepal, Trusted news ...

काठमाडौं,३० जेठ

यस वर्ष नेपालको प्रत्येक जिल्लामा प्रयाप्त मात्रामा रासयनिक मल छैन । धान रोप्ने बेला धमाधम सुरु हुदै गर्दा रासयनीक मल नपायर किसान चिन्तित छन् । प्रयाप्त मात्रामा रासयनिक मल प्रयोग नगर्दा कृषि उत्पादनलाई असर गर्छ । कोरोनाको कारणले रासयनिक मलका लागि काम गर्ने कामदारहरुको अभाव हुदा बन्दरगाहामा मल रोकिएको कृषि तथा पशुपक्षी मन्त्रालए बाट जानकारी भएको छ ।