भगवान थापा बाबुराम भट्टराईको पार्टीका ...
काठमाडौं,३० जेठ

राष्ट्रिय स्वाधिनताको लागि आबाज उठाउने भ्रष्ट्राचार बिरोधी अभियान्ता हेमराज थापा मिती २०७७ २ ३० गते प्रहरी द्धरा पक्राउ परेका छन् । भ्रष्ट्राचार लाई जरै देखी समाप्त पार्ने अठोट लिएर नेपालको राजनीतिक रंगमञ्चमा सक्रिय थापालाई अभद्रब्यवाहार सम्बन्धि मुद्धामा प्रहरी परिसर टेकु काठमाडौंमा थुनामा राखिएको छ ।