भगवान थापा

काठमाडौ, २७ जेठ                          Nepal SEE 2076 Examinations 'Rescheduling' Update

यस वषको एसईई गएको चैतमा रोकीएको थियो । विधार्थीहरुको स्वास्थ्य लाई ध्यान दिएर यस वर्षको एसईई गर्न नहुने भएको छ । परिक्षा नहुने भएपछि आन्तरिक मल्यांकन बाटै प्रमाण पत्र दिने भएका छन् । विधालयमा क्वारेन्टाइन भएकाले परिक्षा गराउन नसक्ने वातावरण भएकोहो । नेपालमा २०७६ एसईई नहुने भएको छ ।