भगवान थापा

काठमाडैंं, २७ जेठ

आज सम्म कोभिड १९ खाना बाट सरेको छैन । जब कोभिड १९ खानामा पुग्छ केही समय सम्म बाच्न सक्छ । राम्रो संग सफा गरी पकाएर खाना खाएमा यस्ता संक्रमण रोगले असर गर्न नसक्ने बैज्ञानिकहरुको निश्कर्ष रहेको छ । यसर्थ कुनैपनि अन्नबाली, तरकारी फलफुल खानु अगाडी राम्रो सग सफा गरी उचित रुपमा प्रयोग गर्दा कोरोना सग डराउनु परदैन । नेपालका कोभिड १९ संक्रमीत भएको इलाकाको किसानहरुले उत्पादन गरेको फलफुल,तरकारी र अन्नबाट कोभिड १९ एक ठाउबाट अर्को ठाउमा नसर्ने भएकाले सबै सचेत भएर राम्रो संग सफा गरी प्रयोग गरांै । अब सबै हामी सबै नेपालीले किसान बाट उत्पादित तरकारी, फलफुल र अन्न नष्ट नगरी ढुक्कले प्रयोग गर्ने वातावरण बनाउन लागौं ।