भगवान थापा                                 

काठमाडौं, २६ जेठ

विना प्रतिस्पर्धा नेपाल सरकारले अर्को राष्ट्र  सरकार सग सोझै ठुलो खरिद गर्न सक्ने गरि सरवजनिक खरिद ऐन २०६३ लाई संशोधन गर्न संशोधन बिधेयक संसदमा पेस गरिएको छ । प्रस्ताबित बिधेयकमा जी टू जी मारफत सरकारले गर्ने खरिदमा प्रतिसपर्धा गर्नु नपर्ने गरि कानून संसोधन गर्ने भएका छन् ।