आज देखी सबै मालपोत कार्यालय खुल्ने By हेमन्त खबर संवाददाता|2020-06-07T02:18:46+05:45June 7, 2020|Categories: Uncategorized| भगवान थापा काठमाडौं, २५ जेठ नेपालभरका मालपोत कार्यलय आज देखी खोलिने छन् । भूमि व्यवस्थापन र अभिलेख विभागले दिएको जानकारी अनुसार आज कार्यलय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित प्रमुख गराई सेवा सुचरु गर्न भनेको छ । Share this:WhatsAppEmailTweetLike this:Like Loading...