भगवान थापा                                                              The Place For The People Contributed Decisions Of The Security ...

काठमाडौं, २५ जेठ

नेपालले राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यताका लागि एक सातापछि हुन लागेको निर्वाचनमा एसिया क्षेत्रबाट एक्लो उम्मेदवार रहेको भारतलाई मत हाल्ने भएको छ । भारतलाई नेपाल बंगलादेश भुटान र चिन सहितका राष्टले मत दिने भएका हुन् । भारतको पक्षमा मत हाल्ने नेपालको तयारी रहेको छ ।