भगवान थापा

काठमाडौं, २५ जेठ

नेपालभरका मालपोत कार्यलय आज देखी खोलिने छन् ।
भूमि व्यवस्थापन र अभिलेख विभागले दिएको जानकारी अनुसार आज कार्यलय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित प्रमुख गराई सेवा सुचरु गर्न भनेको छ ।