काठमाडौंको चन्द्रागिरिमा हिमपात, हिउँ खेल्नेहरूको घुइँचो

२१ माघ, काठमाडौं । हिजो रातिदेखिको निरन्तर वर्षाले काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ । चन्द्रागिरिमा हिउँ खेलेर रमाइलो गर्नेहरूको घुइँचो लागेको छ । हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रहरु [...]