नेपाली सेयर बजारमा नयाँ कृतीमानी , एकैदिन कारोबार रकम साढे ९ अर्ब रुपैयाँ

नेपाली सेयर बजारमा नयाँ कृतीमानी कायम भएको छ । साताको पहिलो दिन आइतबार भएको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो [...]