प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन : पुष्पकमल दाहाल प्रचण्ड

४ मंसिर, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीम कारण गठबन्धन नटुट्ने बताएका छन् । चितवनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘प्रधानमन्त्रीकै कारणले गठबन्धन टुट्दैन [...]