निर्वाचन बुथ कब्जा गर्न खोज्ने र मतपेटिका लुट्न खोज्नेलाई गाेली हानिने
४ मंसिर, काठमाण्डाै । सरकारले निर्वाचनको दिन बुथ कब्जा गर्न खोज्ने र मतपेटिका लुट्न खोज्नेमाथि गोली हान्नेसम्मको अधिकार प्रहरीलाई दिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले निर्वाचन सुरक्षार्थ खटिएको सुरक्षाकर्मीले जिम्मेवारी [...]