भोलि प्रदेश १ मा सार्वजनिक विदा, राष्ट्रिय झण्डा झुकाउने

प्रदेश १ सरकारले भोलि सार्वजनिक विदा दिएको छ। वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको छ [...]