राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने : सरकार
सिन्धुली , १२ बैशाख । सरकारले चौतर्फी विरोध भएपछि राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र [...]