प्रचण्ड र देउवाको एमसीसी संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता सार्वजनिक

२३ माघ, काठमाडौं । नेपाली कांग्रेस पार्टीको सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने [...]