प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा
२९ कात्तिक, काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर [...]