३१ वर्षकाे सम्बन्ध अन्त्य गर्दै कमल थापाले छाडे राप्रपा
२५ माघ, काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित भएका थापाले पूर्वराजा ज्ञानेन्द्र शाह [...]