ट्रान्सपरेन्सी इनटरनेश्नलको प्रतिवेदन मनगढन्ते भएको कानूनविध अधिवक्ता ज्योतीराम फुयाँलको दावी

ट्रान्सपरेन्सी इनटरनेश्नलले भर्खरै तयार पारेको विश्वका भ्रष्ट्राचार सम्बन्धी प्रतिवेदनमा नेपाल सम्बन्धी प्रतिवेदन मनगढन्ते भएको कानूनविध अधिवक्ता ज्योतीराम फुयाँलको दावी रहेको छ । नेपाल भर्खरै विकासको चरणमा अगाडी बढीरहँदा काम नपाएका [...]