कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

विद्यालयमा पूर्वाधार र शैक्षिक वातावरणको अभाव

०१ पाैष, रूपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ मा रहेको भुजौली आधारभूत विद्यालयमा शैक्षिक वातावरण, स्वच्छ पिउनेपानी र र भौतिक पूर्वाधारको अभाव रहेको छ । पानीको प्यास लागे विद्यालयको हाता बाहिर [...]

कागेश्वरी मनोहरामा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

०१ पाैष, काठमाडाैं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कागेश्वरी मनोहराले नगरभित्रका १६ वटै सामुदायिक विद्यालयमा अध्ययनरत आठ [...]

दमकमा फोहरबाट उत्पादित ग्यास प्रयोग गरिँदै

०१ पाैष, झापा । दमक नगरपालिकामा जैविक फोहरबाट उत्पादित ग्यास प्रयोग गरिने भएको छ । यसका लागि नगरपालिकाले जग्गा व्यवस्थापन समेत गरेको छ । दमक–२ मा सञ्चालित ग्यास प्लान्टबाट उत्पादन [...]

अनलाइनबाटै चिकित्सकको परामर्श

०१ पाैष, दाङ । दाङको राप्ती गाउँपालिकामा अब अनलाइनबाट बिरामीलाई चिकित्सक परामर्श सेवा उपलब्ध हुने भएको छ । राप्ती गाउँपालिका–५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं १ मा रहेको [...]

फरक क्षमता भएका विद्यार्थीलाई प्रविधिको अभाव

०१ पाैष, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा रहेको तम्घास माध्यमिक विद्यालयमा बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराइन्छ । यहाँ जिल्लाको मालिकाबाहेक अन्य ११ पालिकाका ३० विद्यार्थी छन् [...]

गुणस्तरीय शिक्षामा अब्बल बन्दै सामुदायिक विद्यालय

०१ पाैष, माेरङ । केही वर्षअघिसम्म सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई हेयको दृष्टिले हेर्ने गरिन्थ्यो । सामुदायिक विद्यालय गरिब, विपन्न र पिछडा वर्गका बालबालिकामात्र अध्ययन गर्ने थलो हो भन्ने आम सर्वसाधारणमा [...]

गाउँमै विशेषज्ञ चिकित्सकसहित २४सै घण्टा स्वास्थ्योपचार सेवा

०१ पाैष, गाेरखा । गोरखाको अजिरकोट गाउँपालिकामा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरु गरिएको छ । गाउँपालिकाले भच्चेक आधारभूत स्वास्थ्य अस्पतालबाट २४सै घण्टा स्वास्थ्योपचार प्रदान गर्न सुरु गरेको गाउँपालिका [...]

हुस्सु र कुहिरोले चिसो बढ्यो

०१ पाैष, बाँके । बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, [...]

आफूखुसी औषधिको प्रयोगले प्रतिजैविक प्रतिरोधको समस्या बढ्यो

०१ पाैष, काठमाडाैं । कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ । तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा झनै बढी बेफाइदा गर्छ । त्यसैले कुनै पनि औषधिको [...]

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

०१ पाैष, कञ्चनपुर । बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो । [...]

अचानक चिसो बढेपछि जनजीवन प्रभावित

०१ पाैष, सर्लाही । सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको [...]

भाडामा भवन खोज्दै लुम्बिनीका दुई मन्त्रालय

०१ पाैष, दाङ । लुम्बिनी प्रदेश प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुववाङ)मा दुई मन्त्रालयका लागि भाडाको भवन खोजिएको छ । कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका [...]

मधेशीको सूचीबाट हटे मुस्लिम र थारु

१ पाैष, काठमाडाैं । मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सरोकारवाला संवैधानिक आयोगहरुले नै हामी मधेशी होइनौं भनेपछि आफूहरुले सूचीबाट हटाएको जानकारी [...]

धार्मिक महोत्सवमा उठ्यो सवा दुई करोड

२८ मंसिर, काठमाडाैं । सशस्त्र द्वन्द्वका बेला स्थानान्तरण भएको संस्कृत गुरुकुललाई गाउँमै पुनःस्थापना गर्ने उद्देश्यले सञ्चालित ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ मा रु दुई करोड २५ लाख सहयोग सङ्कलन भएको छ । [...]

२१ बुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

२८ मंसिर, काठमाडाैं । मानवअधिकारको संरक्षण र संवद्र्धन गर्नुपर्नेलगायत २१ बुँदे घोषणापत्र जारी गर्दै १४औँ राष्ट्रिय मानवअधिकार महाभेला, २०७९ सम्पन्न भएको छ । घोषणापत्रमा संविधानमा उल्लेखित मानवअधिकार आयोगहरूबीच समन्वय तथा [...]

दुर्घटनामा एकको मृत्यु, एक बेवारिसे शव फेला

२८ मंसिर, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा मोटरसाइकल र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको [...]

उपराष्ट्रपति स्वागत समारोहमा

२८ मंसिर, काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुन कतारको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद आल हेलले आयोजना [...]

हस्तकला महासङ्घको स्वर्ण वर्ष समापन

२८ मंसिर, काठमाडाैं । नेपाल हस्तकला महासङ्घले गत वर्षदेखि सुरु गरेको स्थापनाको स्वर्ण वर्षसम्बन्धी विभिन्न कार्यक्रम गरी आजदेखि अन्त्य गरेको छ । विसं २०७८ मङ्सिर २८ गतेदेखि महासङ्घ स्वर्ण वर्षमा [...]

‘कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक छ’

२८ मंसिर, काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीहरूले आफ्नो अस्तित्व जोगाउन विचार मिल्नेसँग एकता नभए कार्यगत सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रमका वक्ताहरूले हालै सार्वजनिक प्रतिनिधिसभा [...]

परम्परागत खाद्य प्रणालीको संरक्षण गरिने

२८ मंसिर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खाद्य प्रणाली र त्यसको रुपान्तरण प्रयाससम्बन्धी ‘प्रादेशिक खाद्य प्रणाली समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग [...]

प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित

२८ मंसिर, काठमाडाैं । प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की), शान्ति [...]

तनहुँको कृष्ण मोटरमार्ग १० दिन बन्द

२८ मंसिर, तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाअन्तर्गत कृष्ण मोटरमार्गमा १० दिनका लागि सवारी आवागमनमा बन्द गरिएको छ । आगामी पुस १ देखि १० गतेसम्म सवारीसाधन आवागमन बन्द गरिएको सो गाउँपालिका [...]

हत्यामा संलग्न भएको आरोपमा दुई पक्राउ

२८ मंसिर, सिरहा । सिरहा प्रहरीले महिला हत्यामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका–२ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही [...]

वाणिज्य बैंकले चैतदेखि स्प्रेडदर चार दशमलव दुई प्रतिशत कायम गर्नुपर्ने

२८ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आगामी चैतसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तर (स्प्रेडदर) घटाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी [...]

मुगुका बाढीपहिरो पीडितलाई राहत वितरण

२८ मंसिर, मुगु । मुगुका बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण गरिएको छ । गत असोज १९ गतेदेखि २४ गतेसम्म आएको वर्षासँगैको बाढीपहिरोबाट घर गुमाएका पीडित एक सय आठ जनालाई राहतसँगै [...]

देशको नेतृत्व गर्ने अवसर पाए आउँदा पिँढीले सम्झने काम गर्छु : अध्यक्ष दाहाल

२८ मंसिर, काटमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित महेन्द्र आधारभूत [...]

परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्छ : मन्त्री पौडेल

२८ मंसिर, काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आदिवासी जनजातिकोे सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्ने बताउनुभएको छ । आदिवासी जनजाति आयोगले ललितपुरमा [...]

नेपालको छवि बढाउन हरहमेसा प्रयासरत छौँ– प्रधानसेनापति शर्मा

२८ मंसिर, काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार प्रदान गर्नुभएको छ । गण्डकी प्रदेशका विभिन्न स्थानमा सञ्चालन भएका विभिन्न [...]

विकासका लागि नागरिकसहितको साझेदारी आवश्यक छ : मुख्यमन्त्री भट्ट

२८ मंसिर, काठमाडाैं । सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि नागरिकसहितको साझेदारी आवश्यक रहेको बताउनुभएको छ । धनगढी उपमहानगरपालिकाले आज आयोजना गरेको मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्मान तथा धन्यावद ज्ञापन [...]

बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत कर्जाको सीमा पुर्याउन एक वर्ष थप समय पाउने

२८ मंसिर, काठमाडाैं । बैंक तथा वित्तीय संस्थाले कृषि, घरेलु तथा साना उद्योग, ऊर्जा र पर्यटन क्षेत्रमा विस्तार गर्नुपर्ने कर्जाको सीमाको समायावधि बढाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंक [...]

समस्याग्रस्त सहकारीका बचतकर्ता भन्छन् : आधामात्र बचत फिर्ता पायौँ

२८ मंसिर, काठमाडाैं । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये एउटाको हिसाब–किताब राफसाफ भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभका १६ जना बचतकर्ताले रु ७५ लाख २८ [...]

खेल मैदानमा सवारी पार्किङ

२८ मंसिर, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ । विगत केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो [...]

चित्रकारको बिहीबार अन्त्येष्टि गरिने

२८ मंसिर, काठमाडाैं । काठमाडौँ नगर पञ्चायतका दिवङ्गत पूर्वप्रधानपञ्च कमल चित्रकारको बिहीबार बिहान अन्त्येष्टि गरिने भएको छ । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित चित्रकारको वीर अस्पतालमा उपचारका क्रममा सोमबार बिहान [...]

चारतारे होटलको ‘किचन’ मा महिला सेफ

२८ मंसिर, काठमाडाैं । नेपालमा सञ्चालित अधिकांश तारे होटलमा पुरुष कार्यकारी सेफ्स रहे पनि ठमेलस्थित एक चारतारे होटलमा भने नेपाली महिलाले कार्यकारी सेफ्सको रूपमा नेतृत्व गर्नुभएको छ । सुनसरीको इटहरी [...]

प्रदेशसभाको समानुपातिकतर्फ मधेस र लुम्बिनीमा १०–१० दलको प्रतिनिधित्व

२८ मंसिर, काठमाडाैं । समानुपातिक निर्वाचन प्रणालीतर्फ सबैभन्दा बढी मधेस र लुम्बिनी प्रदेशसभामा १०–१० दलको प्रतिनिधित्व भएको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा [...]

निर्वाचन सम्पन्न गराएकामा सरकारलाई आयोगको धन्यवाद

२८ मंसिर, काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने ऐतिहासिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा तीनै तहका सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । आयोगले आज [...]

मुस्ताङका अनाज लुम्बिनी राष्ट्रिय महोत्सवमा

२८ मंसिर, मुस्ताङ । लुम्बिनी राष्ट्रिय महोत्सवमा राख्नका लागि मुस्ताङमा उत्पादित अनाज भैरहवा ल्याइएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजना हुने महोत्सवमा स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ [...]

आँधीखोलामा छाडियो माछाका भुरा

२८ मंसिर, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–३ स्थित आँधीखोलामा माछाका भुरा छाडिएको छ । कालीगण्डकी ए जलविद्युत् परियोजनाले गल्याङस्थित बुटवल पावर कम्पनीको बाँधस्थलमा दुई लाख ८० हजार माछाका भुरा छाडेको [...]

अभिव्यक्ति सच्याउन दलित आयोगको अनुरोध

२८ मंसिर, धरान । राष्ट्रिय दलित आयोगले मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको [...]

लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

२८ मंसिर, काठमाडाैं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट निवेदन दायर भएको छ । अधिवक्ताद्वय युवराज सफल र रविराज बर्तौलाले आज [...]

‘तीन शिक्षकले कक्षा छसम्म कसरी पढाउने’

२८ मंसिर, काठमाडाैं । विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पिपल चौतारा र मन्दिर । अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत [...]

खजुरा खरको छानामुक्त हुँदै

२८ मंसिर, बाँके । बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम सुरुआत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । [...]

सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन्ः अध्यक्ष चौधरी

२७ मंसिर, कैलाली । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक पटक दिएका तर [...]

कैलालीसहित पश्चिम तराईमा शीतलहर

२८ मंसिर, कैलाली । कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर [...]

बाँकेमा मागको एक तिहाइ मात्रै मल मौज्दात

२८ मंसिर, बाँके । बाँकेमा हिउँदे यामका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा [...]

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने

२८ मंसिर, काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी [...]

विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय

२८ मंसिर, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको [...]

काबुलको होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी मारिए, सबै विदेशी पाहुनाको सकुशल उद्धार

२७ मंसिर, काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक चर्चित होटलमा आक्रमण गर्ने तीन आक्रमणकारीको प्रहरी कारबाहीमा ज्यान गएको बताइएको छ । तालिबान सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार सो होटलमा सोमबार [...]

डेभिज फल्स (पातले छाँगो) अवलोकन गर्ने पर्यटक बढे

२७ मंसिर, कास्की । हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो [...]

निर्बु बराहलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल

२७ मंसिर, तनहुँ । चारैतिर जङ्गलले घेरिएको ठाउँ । जङ्गलको खोँचमा आकर्षक मन्दिर । मन्दिरको आडैमा पोखरी, पोखरीमा खेलिरहेका माछा । दमौलीबाट आठ किलोमिटर दूरीको व्यास नगरपालिका–११ निर्बुस्थित निर्बु बराहलाई [...]

चीन र गणतन्त्र कोरियाका विदेशमन्त्री वार्ता

२७ मंसिर, काठमाडाैं । चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत् वार्ता भएको छ । उहाँहरुका बीचमा सोमबार वार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ् यी र गणतन्त्र कोरियाका विदेशमन्त्री [...]

ओझेलमा बागलुङको ‘खिउ बराह ताल’

२७ मंसिर, बाग्लुङ । बागलुङको ताराखोला गाउँपालिका-३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल [...]

स्तरोन्नति हुँदै महेन्द्रनगर बजार क्षेत्रका सडक

२७ मंसिर, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आसपासका सडक स्तरोन्नतिको काम भइरहेको छ । एसियाली विकास बैंकको सहुलियत ऋणमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा स्तरीय सडक निर्माणको काम भइरहेको हो [...]

महेन्द्रनगरमा समृद्ध सुदूरपश्चिमबारे बहस हुने

२७ मंसिर, कञ्चनपुर । महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको आयोजनामा हिजोदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलन सुदूरपश्चिम प्रदेशको सम्भाव्यता, यहाँको कला संस्कृति र विकासका विषयमा केन्द्रित हुने विश्वविद्यालयले जनाएको छ [...]

एशियन हाइड्रोपावरको आइपिओ खुला

२७ मंसिर, काठमाडाैं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार [...]

नाम्खाका १६ विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री प्रदान

२७ मंसिर, हुम्ला । हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ । विद्यालयको शैक्षिक र खेलकुुद क्षेत्रको विकासका लागि गाउँपालिकाको शिक्षा [...]

सुनको मूल्य प्रतितोला रु एक लाख

२७ मंसिर, काठमाडाैं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो [...]

सिञ्जाका सडक पुनःनिर्माण गर्न बजेट व्यवस्थापन

२७ मंसिर, काठमाडाैं । गत असोज १९ देखि २३ गतेसम्म परेको लगातार अविरल वर्षा र बाढीपहिराले विशेषगरी सिञ्जा क्षेत्रमा धनजनको ठूलो क्षति गरेको थियोे । ग्रामीण सडकदेखि राजमार्गसम्म जोडिएका सडकखण्ड [...]

फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै

२७ मंसिर, काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली [...]

दुई दशकपछि खाल्सामा कालोपत्र

२७ मंसिर, काठमाडाैं । शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका [...]

सकियो यसवर्षको किम्फ

२७ मंसिर, काठमाडाैं । यही मङ्सिर २२ गतेदेखि काठमाडौँमा सञ्चालन भइरहेको काठमाडौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) सोमबार सम्पन्न भएको छ । हिमाल एशोसिएशनको आयोजना र काठमाडौँ महानगरपालिकाको सहआयोजनामा भएको महोत्सवको [...]

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले छानेका समानुपातिक सांसद

२४ मंसिर, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्यको नामावली निर्वाचन आयोगलाई बुझाएको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको बन्द सूचीमा रहेकाबाट अन्तिम नामावली [...]

जनमत पार्टीले बुझायो समानुपातिक सांसदको नाम

२४ मंसिर, काठमाडाैं । जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो । पार्टीले प्रतिनिधिसभा [...]

लिफ्टमार्फत ‘एक घर, एक धारा’

२४ मंसिर, बाग्लुङ । बागलुङ बजारका पाखाथरवासीको खानेपानी सङ्कट टरेको छ । नगरपालिका–३ र ४ मा रहेको उपल्लोपाखाथरमा ७७ घरमा लिफ्टमार्फत ‘एक घर, एक धारा’ पु¥याइएको छ । बागलुङ बजारसँगै [...]

महिनावारी विभेदमाथि ‘परपर छु…’

२४ मंसिर । ‘चौध लाग्दा शरीरबाट निस्क्यो थोरै रगतत्यही रगतले पराइजस्तो भयो मेरो जगत्सँगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु’भोजन्मदिने बाआमाले पानी बार्दिनु’भोआफ्नै घर छु, तर परपर छु…’ एकातिर महिनावारीको असह्य पीडा, [...]

भुसाल र साह एमालेबाट निष्कासित

२४ मंसिर, काठमाडाैं । नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ । आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध [...]

दुर्घटनामा पैदलयात्रीको मृत्यु

२४ मंसिर, भक्तपुर । मध्यपुरथिमि नगरपालिका-९ बोडे मनहरा पुल नजिकै स्कुटरले ठक्कर दिँदा आज एक पैदलयात्रीको मृत्यु भएको छ । मूलपानीबाट बाडे आउँदै गरेको बा ७६ प ९०३५ नंको स्कुटरले [...]

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

२४ मंसिर, काठमाडाैं । लैङ्गिक हिंसाका गतिविधि नियन्त्रण गर्ने अभियानस्वरुप लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको हो । विश्वव्यापीरूपमा २५ नोभम्बरदेखि १० डिसेम्बरसम्म मनाइने यो अभियान नेपालमा विसं २०५४ [...]

यी हुन् एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद

२४ मंसिर, काठमाडाैं । नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको [...]

नेकपा (एकीकृत समाजवादी)ले बुझायो समानुपातिक सदस्यको नाम

२४ मंसिर, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर [...]

शिक्षा विकासको पहिलो शर्त : प्रदेश प्रमुख खापुङ

२४ मंसिर, काठमाडाैं । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले शिक्षा विकास निर्माणको पहिलो शर्त भएको बताउनुभएको छ । आज मोरङको उर्लाबारी नगरपालिकामा सुनपकुवा माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सवमा [...]

माओवादी केन्द्रले छान्यो १४ समानुपातिक सांसद

२४ मंसिर, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, [...]

समानुपातिकतर्फका सांसद सिफारिस हुँदै

२४ मंसिर, काठमाडाैं । निर्वाचन आयोगमा समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूले बन्दसूचीमा रहेका उम्मेदवारबाट सांसदको नाम सिफारिसको क्रम जारी छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा [...]

पीडितलाई यथाशीघ्र न्याय उपलब्ध गराउन सरकार सचेत छ : प्रधानमन्त्री देउवा

२४ मंसिर, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित परिवारलाई यथाशीघ्र न्याय उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ । आज यहाँ आयोजित ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा [...]

सिंहदरबारभित्र पुराना सवारीसाधन लिलाम बिक्री गर्न परिपत्र

२४ मंसिर, काठमाडाैं । सिंहदरबार परिसरभित्रका काम नलाग्ने र बिग्रिएका सवारीसाधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ । मुख्यसचिव शङ्करदास बैरागीको [...]

खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा विकासको माध्यम : अध्यक्ष दाहाल

२४ मंसिर, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेदकुद जनता–जनताबीचको सम्बन्धलाई सुदृढ गर्ने माध्यमका रूपमा रहेको बताउनुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको १८ वर्षमुनिको [...]

कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

२४ मंसिर, कालीकाेट । कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले [...]

महाकालीमा बालुवा छानेर जीविका चलाउँछन् ‘सोनाह जाति’

२२ मंसिर, कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी बगरमा किसन सोनाहको परिवार वालुवा छान्न र गिट्टी कुट्नमा व्यस्त छ । छेउमा साढे दुई वर्षको नाति रोइरहेको छ तर यो परिवार भने [...]

ठूला दल मिलेर सरकार बनाउनुपर्ने : नेता गच्छदार

२२ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको छ । विराटनगरमा आज अपराह्न सञ्चारकर्मीहरूसँगको भेटमा विगतमा राजनीतिक [...]

पुर्ख्याैली पेसा प्रवर्द्धन गर्न कपास खेती

२२ मंसिर, खाेटाङ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको कातिकेमा कपासखेती फस्टाउँदै गएको छ । दुई वर्षअघि नगरपालिकाको अनुदानबाट सुरु भएको कपास खेतीले अहिले उत्पादन दिन थालेको छ । आर्थिक वर्ष [...]

Go to Top