हिजो राति डोटीमा गएको भुकम्पमा ६ जनाको मृत्यु
२३ कात्तिक, काठमाडौं । हिजो राति डोटीको खप्तड राष्ट्रिय निकुञ्जलाइ केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प र सोही क्षेत्रलाई केन्द्रविन्दु बनाई आज विहान आएको ६.६ रेक्टरको भुकम्पमा परी ६ [...]