पिसिआर टेस्टमा २ पोजेटिभ , र्यापिड टेस्टमा ५ पोजेटिभ : आजको परिक्षण ( नेपाल )
सिन्धुली , २ बैशाख । र्यापिड टेस्टमा कोरोनाकाे लक्षण देखिएका काठमाडाैंकाे पेप्सिकाेलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका आमा र छोराकाे नमुना मंगलबार पिसिआर प्रविधिबाट परीक्षण गर्दा काेराेना भाइरस पाेजेटिभ देखिएकाे [...]