पोखराकी एक महिलाको आरडीटी रिपोर्ट पोजेटिभ

सिन्धुली , ३ बैशाख । र्यापिड डायग्नोष्टिक टेष्ट ( आरडीटी ) किटबाट गरिएको कोभिङ–१९ परीक्षणमा पोखराकी ५५ वर्षीया महिलाको रिपोर्ट पोजिटिभ देखिएको छ । पोखराको १० र १२ नम्बर वडाका [...]