उपत्यकासहित देशभर भारी वर्षा

काठमाण्डौ , ९ बैशाख । हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा देशको धेरैजसो स्थानमा वर्षा भइरहेको छ ।अन्य स्थानको तुलनामा प्रदेश नम्बर २,  [...]