प्रधानमन्त्री : आवतजावत बन्द भनेपछि एकठाउँबाट अर्को ठाउँमा जानेहरुलाई रोक्नुपर्छ , सर्वोच्च : अलपत्र परेका नागरिकहरुलाई तत्काल उनीहरुको घर पुर्याउ
सिन्धुली , ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । यदि कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न [...]