९८ सांसदहरुको हस्ताक्षर सहित प्रधानन्याधीश जबरा विरुद्ध महाअभियोग दर्ता (महाअभियोगको पूर्णपाठ र हस्ताक्षर गर्ने सांसदहरुको सूचिसहित)

१ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता [...]