वैशाख ३० मा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने सरकारकाे निर्णय

२४ माघ, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको [...]