दुधको मुल्यमा प्रतिलिटर ९ देखि १४ रुपैयाले वृद्धि

२८ माघ, काठमाडौं । सरकारले देशभर लागू हुने गरी प्रतिलिटर ९ रुपैयाको दरले दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमति दिएसँगै सरकारी स्वमित्वको दूग्ध विकास  संस्थान [...]