मोरङका प्र.जि.अ. दाहालद्वारा सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन आग्रह
३ मंसिर, मोरङ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सबै राजनीतिक दलहरू सहभागी हुन अनुरोध गर्नुभएको छ । निर्वाचन तयारी सम्बन्धमा नेपाल पत्रकार [...]