जालिम मुखिया प्रकरण

" बहुत बडी खबर " भन्दै शुत्रवार केही भारतीय टिभी च्यानलले नेपालसँग जोडिएको एउटा विवादास्पद समाचार प्रशारण गरेका थिए । नेपालको बोर्डरमार्फत भारतमा कोलोना फैलाउने भीषण षडयन्त्र भएको " सनसनीपूर्ण [...]