रकम छरेर फरार भएका दुई महिला पक्राउ , एकको आरडीटी रिपोर्ट पोजेटिभ : जनकपुरधाम

जनकपुरधाम , ६ बैशाख । जनकपुरधाम स्थित महाबीर चोकमा शुक्रबार १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर भागेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आमुना खातुन र [...]