कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ सुरु

भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले एक सय किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरु भएको छ । आज भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबारस्क्वायरमा ‘साइकल कनेक्ट संस्था’ले [...]

By |2023-07-15T13:35:51+05:45July 15, 2023|Categories: News, Sports|

स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार

रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई रु एक लाख नगदसहित [...]

By |2023-07-14T09:51:20+05:45July 14, 2023|Categories: News, Sports|

प्रधानमन्त्री कप भलिबल प्रतियोगिता, हेल्प नेपालको जित

८० असार २८ काठमाडौ । राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसीपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ । [...]

By |2023-07-13T18:47:27+05:45July 13, 2023|Categories: News, Sports|

अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन : मेस्सी

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताउनुभएको छ । गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट छुटेपछि इन्टर मियामीबाट पहिलो [...]

By |2023-07-12T19:35:18+05:45July 12, 2023|Categories: International, News, Sports|

कबड्डी सङ्घमा थापा : हेमन्त खबर

८० असार २७ काठमाडौ । अखिल नेपाल कबड्डी सङ्घको आज यहाँ सम्पन्न अधिवेशनले तुलसी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको उपाध्यक्षमा कुमार आले र रतिया राजवंशी निर्वाचित [...]

By |2023-07-12T17:58:32+05:45July 12, 2023|Categories: News, Sports|

नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ । यही असार २८ र ३१ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली [...]

By |2023-07-11T13:36:20+05:45July 11, 2023|Categories: News, Sports|

प्रधानमन्त्री कप भलिबल : एपिएफ विजयी> हेमन्त खबर

राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल एपिएफ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कर्भडहलमा आज भएको पहिलो [...]

By |2023-07-11T13:24:04+05:45July 11, 2023|Categories: News, Sports|

दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडमा सिनियरतर्फ सुदीप र जुनियरतर्फ शिवाकोटी प्रथम

‘दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड, २०२३’मा सिनियरतर्फ गण्डकी बोर्डिङ स्कुल पोखरा कास्कीका सुदीप रोकाया प्रथम भएका छन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार जुनियर विधातर्फ क्रिएटिभ एकेडेमी कीर्तिपुर काठमाडौँका [...]

By |2023-07-11T13:17:30+05:45July 11, 2023|Categories: News, Sports|

न्यू डायमन्ड, पुलिस र एपिएफ बिजयी

राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा न्यू डायमन्ड स्पोर्टस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) [...]

By |2023-07-10T19:04:51+05:45July 10, 2023|Categories: News, Sports|

नेपालले यसै साता एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने

नेपाल क्रिकेट सङ्घ (क्यान)ले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा सहगागिता जनाउने नेपाली क्रिकेट टोलीलाई आज बिदाई गरेको छ । क्यानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा [...]

By |2023-07-10T15:35:01+05:45July 10, 2023|Categories: News, Sports|

मनास्लु र आइएसलाई गोल्डेनगेट बास्केटबल उपाधि

मनास्लु वल्र्ड कलेज र आइएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु ब्वाइज तथा आइएस गल्र्समा च्याम्पियन बने । बत्तीसपुतलीस्थित आयोजक [...]

By |2023-07-09T19:33:50+05:45July 9, 2023|Categories: News, Sports|

क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारले घोषणा गरेको पुरस्कार

कैलालीको धनगढीमा विसं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन् । नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको [...]

By |2023-07-08T11:18:44+05:45July 8, 2023|Categories: News, Sports|

राजेन्द्र र लिलबहादुरलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधि

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र गण्डकी प्रदेश सांसद लिलबहादुर थापाको जोडीले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । ललितपुरस्थित रिभाइभ रिक्रियसन सेन्टरमा आज भएको फाइनल खेलमा राई र [...]

By |2023-07-05T22:19:14+05:45July 5, 2023|Categories: News, Sports|

टोखाद्वारा खेलकुदतर्फ एक करोड विनियोजन

काठमाडौँको टोखा नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि स्थापना गरेको खेलकुद विकास कोषका लागि रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । टोखाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि [...]

By |2023-07-05T11:31:21+05:45July 5, 2023|Categories: News, Sports|

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटको च्याम्पियन> हेमन्त खबर

नेपालले एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले हराउँदै उपाधि जितेको हो । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस [...]

By |2023-07-04T12:30:46+05:45July 4, 2023|Categories: News, Sports|

नेपालले मलेसियालाई दियो २५३ रनको विशाल लक्ष्य> हेमन्त खबर

एसिसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई उपाधि जित्नका लागि २५३ रनको विशाल लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ [...]

By |2023-07-04T12:22:17+05:45July 4, 2023|Categories: News, Sports|

हेमन्त खबर> एसियाडका लागि चार खेलाडी छनोट

चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् । अन्तिम छनोट प्रतियोगिताबाट आज दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको [...]

By |2023-06-28T22:51:16+05:45June 28, 2023|Categories: News, Sports|

विजेता खेलाडीलाई सम्मान> हेमन्त खबर

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यु–१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट [...]

By |2023-06-28T10:23:34+05:45June 28, 2023|Categories: News, Sports|

नेपाल उज्वेकिस्तानसँग पराजित; hemantakhabar.com

किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३–० [...]

By |2023-06-25T18:45:59+05:45June 25, 2023|Categories: News, Sports|

मुख्यमन्त्री कपको उपाधि इलामले जित्यो: hemantakhabar.com

कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कपको उपाधि इलामले जितेको छ । यहाँ सञ्चालित मुख्यमन्त्री कप फुटबलको फाइनल खेलमा सङ्खुवासभालाई ३–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि जितेको हो । जितसँगै इलामले रु [...]

By |2023-06-25T15:50:19+05:45June 25, 2023|Categories: News, Sports|

फिफाद्वारा युएईमा आयोजना गर्न लागिएको बिच सकर विश्वकप फेब्रुअरी २०२४ सम्म स्थगित;hemantakhabar.com

फिफाले युएईले आयोजना गर्न लागेको फिफा बीच सकर विश्वकप २०२३ नोभेम्बरको सट्टा फेब्रुअरी २०२४ मा आयोजना गर्ने निर्णय गरेको छ। फिफाले आफ्नो खेल प्रतियोगिताको वार्षिक गतिविधिको सहज प्रवाह सुनिश्चित गर्नका [...]

By |2023-06-25T14:07:49+05:45June 25, 2023|Categories: International, Sports|

जिम्बावेले वेस्ट इन्डिजलाई हरायो; हेमन्त खबर

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बावेले वेस्ट इन्डिजलाई पराजित गरेको छ । जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबमा आज भएको खेलमा घरेलु टोली जिम्बावेले वेस्ट इन्डिजलाई ३५ रनले पराजित गरेको हो [...]

By |2023-06-24T22:17:00+05:45June 24, 2023|Categories: News, Sports|

साफ च्याम्पियनसिप फुटबलमा कुवेत विजयी; हेमन्त खबर

भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा आमन्त्रित टोली कुवेतले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिरभा रङ्गशालामा आज भएको खेलमा कुवेतले पाकिस्तानलाई ४-० [...]

By |2023-06-24T22:14:15+05:45June 24, 2023|Categories: News, Sports|

नेपाल नेदरल्यान्डस्सँग पराजित; हेमन्त खबर

आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्डस्सँग पराजित भएको छ । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना टुङ्गिएको छ । जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा आज भएको समूह चरणको [...]

By |2023-06-24T22:03:05+05:45June 24, 2023|Categories: News, Sports|

विश्वकप छनोट : नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको चुनौती दियो;हेमन्त खबर

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ६८ रनको चुनौती दिएको छ । जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको [...]

By |2023-06-24T21:56:15+05:45June 24, 2023|Categories: News, Sports|

आइसिसी विश्वकप क्रिकेट छनोट : नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै; हेमन्त खबर

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले अहिले नेदरल्यान्ड्सविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो । जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा खेल भइरहेको छ । सुपर सिक्समा [...]

By |2023-06-24T16:20:18+05:45June 24, 2023|Categories: News, Sports|

एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक; hemantakhabar.com

यही असार १५ गते धनगढीमा आयोजना हुने ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ को वर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा सञ्जीवनी [...]

By |2023-06-23T18:26:34+05:45June 23, 2023|Categories: News, Sports|

एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काको जित; hemantakhabar.com

आइसिसी एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काले ओमानलाई पराजित गरेको छ । जिम्बाब्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा आज भएको समूह बी को खेलमा श्रीलङ्काले ओमानलाई १० विकेटले पराजित गरेको हो । आमानले [...]

By |2023-06-23T18:21:42+05:45June 23, 2023|Categories: News, Sports|

९८ रनमा अलआउट; hemantakhabar.com

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ अतर्गतको आजको खेलमा ओमानले श्रीलङ्कालाई ९९ रनको सामान्य लक्ष्य दिएको छ । जिम्बावेको बुलवायो क्रिकेट मैदानमा भएको खेलमा ओमान ३० दशमलव दुई ओभरमा सबै [...]

By |2023-06-23T18:17:40+05:45June 23, 2023|Categories: News, Sports|

बिश्वकप खेल छनौटमा नेपाल पराजित

आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव ४ ओभरमा अलआउट हुँदै २३८ मात्रै [...]

By |2023-06-22T22:07:22+05:45June 22, 2023|Categories: News, Sports|

वेस्ट इन्डिजद्वारा नेपालसामु जितका लागि ३४० रनको चुनौती पेस

आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिजले कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको लक्ष्य दिएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस [...]

By |2023-06-22T21:51:19+05:45June 22, 2023|Categories: News, Sports|

विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले टस जित्यो, hemantakhabar.com

आइसिसी एक दिवसीय विश्वकप छनोटको आफनो तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला [...]

By |2023-06-22T15:18:11+05:45June 22, 2023|Categories: News, Sports|

आइसीसी विश्वकप क्रिकेट छनोट : नेपालले वेस्ट इन्डिजसित खेल्दै, हेमन्त खबर

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेल्दैछ । उक्त खेल जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे सुरु हुनेछ । नेपाल [...]

By |2023-06-22T14:55:16+05:45June 22, 2023|Categories: News, Sports|

फुटबल साफ च्याम्पियनमा नेपाल कुबेतसँग पराजित, हेमन्त खबर

८० असार ६ काठमाडौ । दक्षिण एशियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता १४औँ पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको काँतीराव स्टेडियममा आज भएको उद्घाटन खेलमा [...]

By |2023-06-21T20:07:54+05:45June 21, 2023|Categories: News, Sports|

एसियाडका लागि छ खेलाडी छनोट, हेमन्त खबर

नेपाल स्क्वास राकेट्स सङ्घले चीनको होङझावमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज छ जना खेलाडी चयन गरेको छ । सङ्घले राउन्ड रोविन लिगको आधारमा गरिएको छनोट प्रतियोगिताबाट परुषतर्फ [...]

By |2023-06-21T18:23:26+05:45June 21, 2023|Categories: News, Sports|

नेपाल सग अमेरिका पराजित^ विश्वकप क्रिकेट छनोट प्रतियोगितामा>हेमन्त खबर

नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको छ । जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको हो । यस जितसँगै [...]

By |2023-06-20T20:40:07+05:45June 20, 2023|Categories: News, Sports|

पुरुष भलिबलमा नेपाल इरानसँग पराजित, हेमन्त खबर

कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा नेपाल इरानसँग ३–० को [...]

By |2023-06-20T20:25:52+05:45June 20, 2023|Categories: News, Sports|

अमेरिकाद्वारा नेपालसामु २०८ रनको लक्ष्य

आइसिसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि दुई सय आठ रनको लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले [...]

By |2023-06-20T20:11:51+05:45June 20, 2023|Categories: News, Sports|

नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात, हेमन्त खबर

विश्वमै लोकप्रिय खेलका रुपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो । बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो [...]

By |2023-06-19T19:10:10+05:45June 19, 2023|Categories: News, Sports|

नेपालले मल्दिभ्सलाई हरायो, अब सेमिफाइनल बाकि

माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । माल्दिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक [...]

By |2023-06-19T10:08:13+05:45June 19, 2023|Categories: News, Sports|

नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट छनोट, २०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको बलियो चुनौती दिएको छ । जिम्बावेको हरारे स्पोर्टस क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको [...]

By |2023-06-18T19:36:52+05:45June 18, 2023|Categories: News, Sports|

पुरुष भलिबल : नेपाल पराजित

सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको छ । कीर्गिस्तानमा आज भएको खेलमा नेपाल मङ्गलियासँग ३-१ को सेटमा पराजित भएको हो [...]

By |2023-06-18T19:32:51+05:45June 18, 2023|Categories: News, Sports|

नेपालले पहिले ब्याटिङ गर्ने

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बावेविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । जिम्बावेको हरारे स्पोर्टस् क्लबमा घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको [...]

By |2023-06-18T13:13:18+05:45June 18, 2023|Categories: News, Sports|

सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई

नवौँ संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ । लामोसाँघुस्थित वसन्तपुर खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फुटबल सङ्घलाई पेनाल्टी सुटआउटमा [...]

By |2023-06-18T08:22:19+05:45June 18, 2023|Categories: News, Sports|

खेलाडीको भविष्य सुनिश्चित गछौँ : मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने गरी सरकारले कार्यक्रम ल्याउने बताउनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने खेलाडीको खेलपछिको जीवन सरल र [...]

By |2023-06-17T18:25:41+05:45June 17, 2023|Categories: News, Sports|

बोरिस र शिभालीलाई स्वर्ण

८० असार १ काठमाडौ । बोरिस अधिकारी र शिभाली गुरुङले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु–१४ सिङ्गल्समा आज स्वर्ण जितेका छन् । बोरिस छात्र तथा शिभाली छात्रामा पहिलो भएका [...]

By |2023-06-16T18:13:04+05:45June 16, 2023|Categories: News, Sports|

पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता सुरु

पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता आजदेखि सुरु भएको छ । पोखरा रङ्गशालामा आयोजित प्रतियोगिताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले व्यायाम र [...]

By |2023-06-16T17:50:29+05:45June 16, 2023|Categories: News, Sports|

अन्तरपालिका भलिबलको उपाधि अन्नपूर्णलाई

कास्की जिल्ला अन्तरपालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा बिहीबार सम्पन्न फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ«े गाउँपालिकालाई ३–१ गोलअन्तरले हराउँदै [...]

By |2023-06-16T09:34:56+05:45June 16, 2023|Categories: News, Sports|

बास्केटब खेलमा नेपाल सग पाकिस्तान पराजित

माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । मालेमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई ६६–६२ ले पराजित गर्दै विजयी भएको [...]

By |2023-06-15T21:06:20+05:45June 15, 2023|Categories: News, Sports|

फुटबलमा: नेपाल पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल घरेलु टोली फिलिपिन्ससँग पराजित भएको छ । फिलिपिन्सको रिजल मेमोरियल स्टेडियममा आज भएको खेलमा नेपाल फिलिपिन्ससँग १–० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित [...]

By |2023-06-15T21:04:49+05:45June 15, 2023|Categories: News, Sports|

ओमानले नेपाललाई दियो जितका लागि २६८ रनको लक्ष्य

आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा ओमानले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ । जिम्बावेको हरारे स्पोट्र्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलव २ ओभरमा सबै विकेट [...]

By |2023-06-15T20:45:05+05:45June 15, 2023|Categories: News, Sports|

वर्षा बाधक बन्दा नेपाल र भारतबीचको खेल रद्द

एसिसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत आज हुने भनिएको नेपाल र भारत ‘ए’ बीचको खेलमा वर्षाका कारण रद्द भएको छ । हङकङको मङकङ क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि [...]

By |2023-06-15T20:41:30+05:45June 15, 2023|Categories: News, Sports|

इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान

इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ । भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको सोसाई मात्सुतात्सु [...]

By |2023-06-15T13:25:38+05:45June 15, 2023|Categories: News, Sports|

एसियाली खेलकुद : जुडोतर्फ आठ खेलाडी छनोट

चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत जुडोका लागि आठ खेलाडी छनोट भएका छन् । नेपाल जुडो सङ्घले खुसिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्समा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडी छनोट [...]

By |2023-06-14T20:13:28+05:45June 14, 2023|Categories: News, Sports|

नेसनल सोसल वेलफेयर अवार्ड’ १४ जनालाई

सिजन मिडियाले १४ विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिलाई ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२२’ बाट सम्मान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सो अवार्ड प्रदान गर्नुभएको थियो । [...]

By |2023-06-13T17:03:52+05:45June 13, 2023|Categories: News, Sports|

महिला क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

एसीसी महिला टि –ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङको मङककमा आज भएको खेलमा नेपाल पाकिस्तानको ‘ए’ टिमसँग नौ रनको झिनो अन्तरले [...]

By |2023-06-13T13:57:39+05:45June 13, 2023|Categories: News, Sports|

खुला पुरुष भलिबलको उपाधि महासङ्घलाई

भक्तपुरमा सोमबार सम्पन्न राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ विजयी बनेको छ । सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा स्थानीय ॐ सिर्जनशील समाजले गत शनिबारदेखि आयोजना गरेको राष्ट्रव्यापी खुला पुरुष [...]

By |2023-06-13T09:40:34+05:45June 13, 2023|Categories: News, Sports|

दक्षिण एसियाली योग च्याम्पियनशिपको उपाधि भारतलाई

तेस्रो दक्षिण एसियाली योग स्पोर्टस च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । भारतले ६ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो । काठमाडौँको तिलगङ्गास्थित नेपाल–भारतमैत्री धर्मशालामा [...]

By |2023-06-12T19:20:06+05:45June 12, 2023|Categories: News, Sports|

प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१ गोलअन्तरले पराजित गरेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनका [...]

By |2023-06-09T07:41:58+05:45June 9, 2023|Categories: News, Sports|

दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सुरु

नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनसीप आजदेखि सुरु भएको छ । उक्त प्रतियोगिता नेपाल–भारतमैत्री धर्मशाला तिलगङ्गामा आजदेखि सुरु भएको [...]

By |2023-06-08T21:11:14+05:45June 8, 2023|Categories: News, Sports|

एसियन कप छनोट : नेपाल चीनसँग पराजित

एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल चीनसँग पराजित भएको छ । म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०–५ गोलअन्तरले पराजित भएको हो [...]

By |2023-06-08T21:09:02+05:45June 8, 2023|Categories: News, Sports|

साफ च्याम्पियनसीपका लागि राष्ट्रिय टोलीको घोषणा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतमा आयोजना हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसीपका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । आगामी असार ६ गतेदेखि सञ्चालन हुने [...]

By |2023-06-08T21:07:21+05:45June 8, 2023|Categories: News, Sports|

ए डिभिजन लिग मछिन्द्र दोस्रो स्थानमा

मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र अङ्क तालिकाको दोस्रो [...]

By |2023-06-07T21:57:45+05:45June 7, 2023|Categories: News, Sports|

एसियन कप छनोट : नेपाल म्यानमारसँग पराजित

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ । म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा आज भएको खेलमा नेपाल म्यानमारसँग ०–५ गोलअन्तरले [...]

By |2023-06-06T22:09:01+05:45June 6, 2023|Categories: News, Sports|

ए डिभिजन लिग फुटबल : एफसी खुमलटार विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा खुमलटारले एपिएफ क्लबलाई [...]

By |2023-06-06T22:06:22+05:45June 6, 2023|Categories: News, Sports|

चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि

ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइजले [...]

By |2023-06-06T22:04:01+05:45June 6, 2023|Categories: News, Sports|

एसियन कप छनोट : नेपाल र म्यान्मा भिड्ने

एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ [...]

By |2023-06-06T12:24:52+05:45June 6, 2023|Categories: News, Sports|

नेप्सेमा दोहोरो अङ्कको गिरावट

यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज भने दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले [...]

By |2023-06-05T21:13:40+05:45June 5, 2023|Categories: News, Sports|

तेस्रो रारा ट्रेल रनको उपाधि जुम्लाका अधिकारीलाई

पर्यटन प्रवर्द्धन र राराको प्रचारप्रसारका लागि तीन विगत वर्षदेखि आयोजना हुँदै आएको रारा ट्रेल रनको उपाधि जुम्लाका शेरबहादुर अधिकारीले हात पार्नुभएको छ । रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको [...]

By |2023-06-03T21:24:07+05:45June 3, 2023|Categories: News, Sports|

जुम्ली मामाभाञ्जीलाई अन्नपूर्ण म्याराथनको उपाधि

जुम्लाका धीराबहादुर बुढा र गणना भण्डारी नाताले मामाभाञ्जी हुनुहुन्छ । म्याराथनमा भविष्य बनाउन सङ्घर्षरत उहाँहरूका लागि आजको दिन सुखद् रह्यो । अन्नपूर्ण आधार शिविरबाट पर्यटकीय गाउँ घान्द्रुकसम्मको ‘अन्नपूर्ण म्याराथन’मा पुरुषतर्फको [...]

By |2023-06-03T21:23:26+05:45June 3, 2023|Categories: News, Sports|

भलिबलको उपाधि एपिएफलाई

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडाको आयोजनामा भएको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ । आज भएको फाइनल खेलमा एपिएफ त्रिभुवन आर्मी क्लबलाई [...]

By |2023-06-03T21:13:17+05:45June 3, 2023|Categories: News, Sports|

भक्तपुरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ओम सृजनशील समाजको आयोजनामा उक्त प्रतियोगिता यहअी जेठ २७ गतेदेखि सञ्चालन हुनेछ । सूर्यविनायक नगरपालिका–४ दधिकोट हर्षचोकमा भक्तपुर जिल्ला खेलकुद [...]

By |2023-06-03T21:06:27+05:45June 3, 2023|Categories: News, Sports|

एसियाली खेलकुदको सचिवालय सञ्चालनमा

चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर [...]

By |2023-06-02T22:27:02+05:45June 2, 2023|Categories: News, Sports|

सहिद स्मारक ए डिभिजन लिग फुटबल : जाउलाखेल विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले [...]

By |2023-05-30T22:04:18+05:45May 30, 2023|Categories: News, Sports|

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने

नेपाल सरकारले स्वरोजगार बन्न चाहने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै खेलाडीलाई स्वरोजगार बन्न [...]

By |2023-05-29T21:53:20+05:45May 29, 2023|Categories: News, Sports|

महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित

पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको हो [...]

By |2023-05-29T20:52:39+05:45May 29, 2023|Categories: News, Sports|

अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई

भारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा काजाकस्तानलाई [...]

By |2023-05-28T20:59:14+05:45May 28, 2023|Categories: News, Sports|

बागमती प्रदेश खेलकुदमा काठमाडौँ च्याम्पियन

दोस्रो बागमती प्रदेश खेलकुद २०८० मा काठमाडौँ टीम च्याम्पियन बनेको छ । प्रतियोगितामा काठमाडौँले ३१ स्वर्ण, २२ रजत र २५ कास्य पनि जित्न सफल भयो । डिफेन्डिङ च्याम्पियन चितवन दोस्रो [...]

By |2023-05-27T22:26:29+05:45May 27, 2023|Categories: News, Sports|

जेठ १५ देखि महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता

यही जेठ १५ देखि २६ गतेसम्म जनकपुरधाममा महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता–८० हुने भएको छ । मधेस प्रदेश क्रिकेट सङ्घ धनुषाले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी यही जेठ १५ देखि [...]

By |2023-05-27T20:03:12+05:45May 27, 2023|Categories: News, Sports|

सर्लाहीमा फुटबल ग्रासरुट प्रशिक्षण

सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा ईश्वरपुर ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । जिल्लाका २० स्थानीय तहमध्ये ईश्वरपुर नगरपालिकाले पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । नगरप्रमुख [...]

By |2023-05-27T19:39:15+05:45May 27, 2023|Categories: News, Sports|
Go to Top