कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

पाहुनालाई पृथ्वीनारायण शाहको मूर्ति उपहार

गोरखामा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा महिला उद्यमी सङ्घ गोरखाको आयोजनामा गएको एक महिनाअघि भएको तालिममा १५ महिलाले ‘एड्भान्स’ तालिम लिएको [...]

By |2023-06-11T11:12:28+05:45June 11, 2023|Categories: News|

खडेरीले मकै खेतमै सुके

खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । सुकेको [...]

By |2023-06-11T11:11:31+05:45June 11, 2023|Categories: News|

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी विजयी

समाजवादी पे्रस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित हुनुभएको छ । यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो । [...]

By |2023-06-11T11:10:19+05:45June 11, 2023|Categories: News|

कालीकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु

कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा [...]

By |2023-06-11T11:04:49+05:45June 11, 2023|Categories: News|

मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई

यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित हुनुभएको छ । यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उहाँले नगद रु चार लाख पुरस्कारसमेत [...]

By |2023-06-11T11:03:15+05:45June 11, 2023|Categories: News|

फिदिम र हिलिहाङमा काष्ठफल तथा फलफूल विकास कार्यक्रम

पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई लक्षित गरी जिल्लाका दुई पालिकामा काष्ठफल तथा फलफूल विकास कार्यक्रम सञ्चालन हुने भएको छ । एसियाली विकास बैंकको सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सञ्चालन गर्न लागेको [...]

By |2023-06-11T11:02:17+05:45June 11, 2023|Categories: News|

यात्रुवाहक बसमा ‘डस्टविन’राख्न पत्राचार

तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ । व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा [...]

By |2023-06-11T11:01:22+05:45June 11, 2023|Categories: News|

राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली साँच्ची जिन्दगी एउटा पत्रिका हो एकापट्टि भव्य भोज अर्कोपटि भोकमरी [...]

टर्कीका चालक दलका सदस्यलाई ‘समुद्री डाकू’हरूले धम्की नदिएको हुन सक्ने’

इटालियन विशेष फौज चढेको कार्गो जहाजका चालक दलका सदस्यलाई सुरुमा भनिए झैं चक्कुधारी ‘समुद्री डाकू’ले धम्की नदिएको हुन सक्ने इटालियन सञ्चारमाध्यमले शनिबार बताएका छन् । शुक्रबार इटालीका रक्षामन्त्रीले चालक दलका [...]

By |2023-06-10T20:48:08+05:45June 10, 2023|Categories: International, News|

श्रीलङ्काले थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो

श्रीलङ्का सरकारले विद्युतीय उपकरण, सरसफाईसम्बन्धी र खाद्य सामग्रीलगायत ३०० भन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध लाई खुकुलो बनाएको छ । राष्ट्रपति रानिल विक्रमासिङ्घेद्वारा वित्त, आर्थिक स्थिरिकरण र राष्ट्रिय नीति मन्त्रीको [...]

By |2023-06-10T20:46:49+05:45June 10, 2023|Categories: International, News|

फ्रान्समा छुरा प्रहार गर्ने संदिग्धमाथि ’हत्याको प्रयास’ को अभियोग दर्ता

फ्रान्सको अल्पाइन शहर एनेसीमा चार बालबालिकासहित छ जनालाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका सिरियाली शरणार्थीमाथि ‘हत्याको प्रयास’ को अभियोग लगाइएको अभियोजकले शनिबार बताएका छन् । सरकारी अभियोजक लाइन बोनट–म्याथिसले [...]

By |2023-06-10T20:46:04+05:45June 10, 2023|Categories: International, News|

विमान दुर्घटनाको चालीस दिनपछि चार बालबालिकाको जीवितै उद्धार

जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको छ त्यस प्राणीलाई बचाउन [...]

By |2023-06-10T20:45:17+05:45June 10, 2023|Categories: International, News|

हिंसाले बदनाम श्रीनगर सभा, सम्मेलनबाट सुनाम कमाउँने प्रयासमा

कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर अहिले राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका सभासम्मेलन आयोजना केन्द्रका रुपमा रुपान्तरण हुनथालेको छ [...]

By |2023-06-10T20:40:49+05:45June 10, 2023|Categories: International, News|

अफगानिस्तानमा महिलाद्वारा पाँच हजार कम्पनी सञ्चालनमा

अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँनु भएको छ। स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले उल्लेख गरेअनुसार मन्त्रीले भन्नु भएको छ- [...]

By |2023-06-10T14:48:38+05:45June 10, 2023|Categories: News|

पानीको जोहो गर्न दुई घण्टा

स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा बिताउने गरेका छन् । गल्याङ बजारबाट पाल्पाली डाँडा करिब तीन सय मिटर दूरीमा पर्दछ । यहाँका अधिकांशले ज्याला मजदुरी [...]

By |2023-06-10T14:27:09+05:45June 10, 2023|Categories: News|

मिथिला क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक लोकनाच लोप हुँदै

कुनैबेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेका छन् । मोबाइल फोनको बढ्दो प्रयोग तथा उचित संरक्षणको अभावमा सातौँ र आठौँ शताब्दीदेखि मिथिला [...]

By |2023-06-10T14:25:32+05:45June 10, 2023|Categories: News|

घर भाडामा छुट दिन व्यवसायीको माग

चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडामा छुट दिन माग गरेका छन् । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धराशयी अवस्थामा पुगेको भन्दै हाल तिर्दै आएको घर भाडादरमा २० [...]

By |2023-06-10T14:23:20+05:45June 10, 2023|Categories: News|

हेटौँडामा वृद्ध दम्पती मृत फेला

मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् । [...]

By |2023-06-10T14:21:53+05:45June 10, 2023|Categories: News|

गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै

अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने [...]

By |2023-06-10T14:20:50+05:45June 10, 2023|Categories: News|

२३ परिवारलाई पुर्जा वितरण

चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो । लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि [...]

By |2023-06-10T14:18:14+05:45June 10, 2023|Categories: News|

समपूरक अनुदानमार्फत झापासहित कोशीका सात सडकको स्तरोन्नति

झापाको सुरुङ्गादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर सडकको स्तरोन्नतिका लागि रु १९ करोड बजेट विनियोजन गरिएको छ । समपूरक अनुदानतर्फ कोशी प्रदेश सरकारमार्फत निर्माण गरिने सडकका लागि नेपाल [...]

By |2023-06-10T14:16:50+05:45June 10, 2023|Categories: News|

महाकाली किनारमा शव फेला

बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ । शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको हो । स्थानीय बासिन्दाले [...]

By |2023-06-10T14:15:09+05:45June 10, 2023|Categories: News|

साढे चार लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिँदै

वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र नेपाल खानेपानी संस्थानले ठूलो क्षमताको पानी ट्याङ्की निर्माण गर्न लागेको छ । बढ्दो गर्मीका कारण चापाकललगायतका खानेपानीका मुहानमा पानी आउन छाडेपछि खानेपानी संस्थानले साढे चार लाख लिटर [...]

By |2023-06-10T14:13:46+05:45June 10, 2023|Categories: News|

अस्पतालमा खानेपानीको अभाव

जिल्ला अस्पताल कालीकोटमा खानेपानीको अभाव भएको छ । जिल्ला अस्पतालमा ल्याइएको खानेपानीको मुहानमा स्थानीयले अवरोध गर्दा खानेपानीको अभाव भएको हो । जिल्ला अस्पतालमा खाँडाचक्र नगरपालिका–१ को जिरोप्वाइन्ट रहेको मुहानबाट खानेपानीको [...]

By |2023-06-10T14:12:15+05:45June 10, 2023|Categories: News|

साइबर अपराध न्यूनीकरण गर्न सचेतना अभियान

नेपालगञ्ज उपमहानगरपालिकामा साइबर अपराध न्यूनीकरण गर्न सचेतना अभियान सुरु गरिएको छ । उपमहानगरपालिका–१८ ले निजी क्षेत्रसँगको साझेदारीमा माध्यमिक विद्यालय तहमा अध्ययनरत विद्यार्थीमार्फत साइबर अपराध न्यूनीकरण अभियान सुरु गरिएको वडाध्यक्ष दिपककुमार [...]

By |2023-06-10T14:11:03+05:45June 10, 2023|Categories: News|

नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ: उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल

भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभएको छ । उहाँले नेपालमा धार्मिक, सांस्कृतिक तथा प्रकृतिका क्षेत्रमा अद्वितीय पर्यटनको सम्भावना [...]

By |2023-06-10T14:09:24+05:45June 10, 2023|Categories: News|

पानीको पर्खाइमै बिते दलित बस्तीका दुई दशक

बागलुङ नगरपालिका–८ सिगाना लामीचौरको दलित बस्तीमा खानेपानीको हाहाकार भएको २० वर्ष पुग्यो । दुई सय घरपरिवार रहेको एउटै गाउँमा नेता तथा सरोकारवाला खानेपानीको सपना बाँड्दै चुनावका लागि मात्रै पुग्ने गर्दछन् [...]

By |2023-06-10T14:06:47+05:45June 10, 2023|Categories: News|

विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन

नेपालमा दुई सय ४० वर्षे राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्षको अवधिमा जनताका प्रतिनिधिले लेखेको संविधानमार्फत अवसर र अधिकारबाट बञ्चित भएका महिला, आदिवासी, मुस्लिम, दलित, मधेसी, [...]

By |2023-06-10T14:03:36+05:45June 10, 2023|Categories: News|

गर्मी बढेसँगै कैदीबन्दीमा छालाको समस्या

जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो । कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय [...]

By |2023-06-10T14:02:12+05:45June 10, 2023|Categories: News|

गोरखा र तनहुँमा विद्यालय बन्द

गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ । गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विद्यालयमा पठनपाठन बन्द गरेको छ । गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि [...]

By |2023-06-10T14:01:14+05:45June 10, 2023|Categories: News|

समाजवादी प्रेस सङ्गठनको निर्वाचन प्रक्रिया सुरु

समाजवादी प्रेस सङ्गठनको शुक्रबारदेखि सुरु भएको प्रथम महाधिवेशनअन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु भएको छ । सोका लागि सबै पदमा मनोनयन दाखिला सम्पन्न भएको छ । अध्यक्षदेखि केन्द्रीय सदस्यमा खुला र [...]

By |2023-06-10T13:59:39+05:45June 10, 2023|Categories: News|

लोप हुँदै वन कुकुर

वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खन्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ [...]

By |2023-06-10T13:58:34+05:45June 10, 2023|Categories: News|

विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल

केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको छैन । विसं [...]

By |2023-06-10T13:52:43+05:45June 10, 2023|Categories: News|

हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी

सर्लाहीको हरिपुर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको करिब दुई महिना भयो । नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणको काम प्रभावित भएको [...]

By |2023-06-10T13:50:55+05:45June 10, 2023|Categories: News|

खडेरीले बीउ सुक्यो, रोपाइँ प्रभावित

लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ । यतिवेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ [...]

By |2023-06-10T13:48:39+05:45June 10, 2023|Categories: News|

आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने [...]

By |2023-06-10T13:47:41+05:45June 10, 2023|Categories: News|

दिनदिनै नयाँ ‘रेकर्ड’ बनाउँदै नवलपुरको तापक्रम

तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ । यसअघिका वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत सहरको तापक्रम देशकै सबैभन्दा बढी मापन [...]

By |2023-06-10T13:46:20+05:45June 10, 2023|Categories: News|

कुष्ठरोगीको उपचारका लागि हरियोखर्क अस्पतालमा ‘आइलिन एण्ड बेट्टी’ सेन्टर

इन्टरनेशनल नेपाल फेलोसिप (आइएनएफ)ले पोखराको नयाँगाउँस्थित हरियोखर्क अस्पतालमा आइलिन एण्ड बेट्टी सेन्टर भवनको स्थापना गरेको छ । कुष्ठरोगका बिरामीको उपचारमा थप सहजताका लागि हरियोखर्क अस्पतालले सो भवन निर्माण गरी शुक्रबारदेखि [...]

By |2023-06-10T13:44:52+05:45June 10, 2023|Categories: News|

बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताउँनु भएको छ । एआरवाई न्युजले जनाएअनुसार पाकिस्तानी प्रधानमन्त्रीले आर्थिक विधेयक २०२३-२४ को स्वीकृति [...]

By |2023-06-10T13:37:21+05:45June 10, 2023|Categories: International, News|

हिंसाले बदनाम श्रीनगर सभा,सम्मेलनबाट सुनाम कमाउँने प्रयासमा

कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर अहिले राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका सभासम्मेलन आयोजना केन्द्रका रुपमा रुपान्तरण हुन थालेको [...]

By |2023-06-10T13:36:03+05:45June 10, 2023|Categories: International, News|

कोलम्बियाको जङ्गलमा हराएका बालबालिकाको ४० दिनपछि उद्धार

विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्याइएको छ । [...]

By |2023-06-10T13:34:21+05:45June 10, 2023|Categories: International, News|

टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किए

टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् । जापानको यातायात मन्त्रालयले जनाएअनुसार (स्थानीय समय ) बिहान ११:०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान [...]

By |2023-06-10T13:33:02+05:45June 10, 2023|Categories: International, News|

विकास गाउँ आयो, मान्छे बजार झरे’

काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ । बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्नु हुन्न उहाँ । घरको सामान्य काम गरेर दिन बित्दैन [...]

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्दो

गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण [...]

By |2023-06-10T08:02:47+05:45June 10, 2023|Categories: News|

बाह्र वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै

बाह्र वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुन लागेको छ । विसं २०६८ मा विश्वविद्यालयको समारोह भएको थियो । त्यसपछि दीक्षान्त समारोह हुन सकेको थिएन । प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त [...]

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु

खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने [...]

By |2023-06-10T08:00:30+05:45June 10, 2023|Categories: News|

राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका भट्टराई प्रथम

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका अविनाश भट्टराई प्रथम हुनुभएको छ । प्रतियोगितामा सङ्खुवासभाका सिजन श्रेष्ठ द्वितीय, झापाका केशव भट्टराई तृतीय हुनुभएको छ [...]

नेपालमा भैंसी मात्रै पालेर दस लाख रोजगारी सृजना गर्न सकिने, खर्वौ कमाउन सकिने ; नारायण क्रान्ति

८० जेठ २६ काठमाडौ । भारतले नेपाललाई उपहारस्वरूप मुर्रा राँगो दियो । अब लाखौं लाख संख्यामा मुर्रा जातको भैंसी पालौ ! करोडौं लिटर दूध उत्पादन गरौं ! स्वस्थ दुध सम्पुर्ण [...]

सनातन संस्कृतिमा शिखा र सूत्रको महत्त्वपूर्ण योगदान

सनातन संस्कृति शिखा र सूत्रको महत्त्वपूर्ण स्थान रहेकामा जोड दिइएको छ । अनुसन्धान व्यवस्थापन एकाइ वाल्मीकि विद्यापीठले आज आयोजना गरेको ‘सनातन संस्कृतिमा शिखा र सूत्र (यज्ञोपवीत)को महत्त्व एवं यसको मनोवैज्ञानिक [...]

By |2023-06-09T20:04:12+05:45June 9, 2023|Categories: News|

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज बिदाइ भेट गर्नुभएको छ । राजदूत क्यापलर आफ्नो साढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कंदै हुनुहुन्छ । राष्ट्रपति भवन शीतल [...]

By |2023-06-09T20:01:44+05:45June 9, 2023|Categories: News|

फ्रेन्ड्स क्लब विजयी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत फ्रेन्ड्स क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्सले एपीएफ क्लबलाई ४–० गोल अन्तरले [...]

By |2023-06-09T19:59:33+05:45June 9, 2023|Categories: News|

संयुक्त राष्ट्रसङ्घीय सङ्गोष्ठी नेपालमा

संयुक्त राष्ट्रसङ्घ सचिवालयअन्तर्गत सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गोष्ठी नेपालमा आयोजना हुन लागेको छ । शान्ति स्थापना कार्यमा डिजिटल [...]

By |2023-06-09T19:58:12+05:45June 9, 2023|Categories: News|

प्रधामन्त्री दाहालसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री दाहालले विश्व बैंकसँगको नेपालको छ दशक लामो सहकार्यको स्मरण गर्दै [...]

By |2023-06-09T19:56:51+05:45June 9, 2023|Categories: News|

लोकप्रिय हुँदैछ नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल

पछिल्लो समय नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल लोकप्रिय हुँदै गएको देखिन्छ । नेपालमा खासगरी स्केटिङ र स्केटबोर्ड खेल खेलाउन सन् २००८/०९ देखि अरनिको स्केट शपले नै विदेशी स्वयंसेवक ल्याई नेपाली [...]

By |2023-06-09T19:55:45+05:45June 9, 2023|Categories: News|

यसपालि तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’गर्दै

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने [...]

By |2023-06-09T19:53:18+05:45June 9, 2023|Categories: News|

गैँडाकोटका विद्यालय बिहान खोल्न निर्देशन

तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गर्न निर्देशन दिएको छ । नगर शिक्षा अधिकारी डा बालकृष्ण चापागाईंले गर्मीका कारण बन्द [...]

By |2023-06-09T19:49:52+05:45June 9, 2023|Categories: News|

कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते [...]

By |2023-06-09T19:49:06+05:45June 9, 2023|Categories: News|

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच रहिआएको द्विपक्षीय [...]

By |2023-06-09T19:48:20+05:45June 9, 2023|Categories: News|

उपचार प्रभावकारी बनाउन अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश र स्थानीय स्तरका अस्पतालमा परिपत्र [...]

By |2023-06-09T19:47:05+05:45June 9, 2023|Categories: News|

भक्तपुरवासीलाई निःशुल्क रगत

भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउन थालेका छन् । विभिन्न रोगको उपचारका क्रममा अत्यावश्यक पर्ने रगतका लागि लाग्ने आवश्यक विभिन्न शुल्कहरु चारवटै नगरपालिकाले व्यहोर्ने गरी आफ्ना [...]

By |2023-06-09T19:45:51+05:45June 9, 2023|Categories: News|

दश महिनामा भित्रियो रू १० खर्ब बढी विप्रेषण

चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा बढोत्तरी भएको तथा वैधानिक तवरबाटै विप्रेषण भित्रन थालेकाकले आप्रवाहमा [...]

By |2023-06-09T19:45:00+05:45June 9, 2023|Categories: News|

विवाह गर्दा वडाको सिफारिस अनिवार्य

यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन् । जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ । विवाह [...]

By |2023-06-09T19:44:00+05:45June 9, 2023|Categories: News|

दाङमा गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द भए

दाङमा गर्मी बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाले आजदेखि जेठ ३० गतेसम्म नगरक्षेत्रका सामुदायिक तथा [...]

By |2023-06-09T19:43:05+05:45June 9, 2023|Categories: News|

विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब

चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार [...]

By |2023-06-09T19:41:43+05:45June 9, 2023|Categories: News|

भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजमा चर्को रुपमा भ्रष्टाचारको नाङ्गो रुप देखिएको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले [...]

By |2023-06-09T19:40:55+05:45June 9, 2023|Categories: News|

चालु खाता घाटा रु साढे ५४ अर्ब, शोधनान्तर बचतमा

चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा सरकारको चालु खाता घाटामा देखिएको छ भने शोधनान्तर स्थिति बचतमा छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको देशको आर्थिक तथा [...]

By |2023-06-09T19:39:58+05:45June 9, 2023|Categories: News|

वैदैशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई हेटाँैडा उपमहानगरपालिकाले प्रथम पटक श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ । यसअघि श्रम स्वीकृतिका लागि वैदैशिक रोजगार विभाग पुग्नुपर्ने बाध्यता रहेको थियो । उपमहानगरपालिकाबाट श्रम [...]

By |2023-06-09T19:39:11+05:45June 9, 2023|Categories: News|

एसियन इन्सुरेन्स मिट’ उद्घाटन

‘एसियन इन्सुरेन्स मिट’, २०२३ काठमाडौँमा सुरु भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज उक्त सम्मेलन शुभारम्भ गर्दै बीमा क्षेत्रको पहुँच, विस्तार र सहज सेवा प्रवाहका लागि सबै सरोकारवाला पक्ष [...]

By |2023-06-09T19:38:17+05:45June 9, 2023|Categories: News|

सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

बाथरोग विशेषज्ञ डा सुधीर कर्माचार्यले बाथरोगको औषधि सन्तुलित भोजन र शारीरिक परिश्रम भएको बताउनुभएको छ । नारी शक्ति जागरण आमा समूह पोखरा–१७ आँखा अस्पताल चोकको व्यवस्थापन तथा नेसनल बाथरोग मुस्ताङचोकको [...]

By |2023-06-09T19:36:43+05:45June 9, 2023|Categories: News|

व्यापार घाटा रु १२ खर्ब चार अर्ब

चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक [...]

By |2023-06-09T19:34:53+05:45June 9, 2023|Categories: News|

पहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा चर्को महँगी

तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता [...]

By |2023-06-09T19:33:09+05:45June 9, 2023|Categories: News|

हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’

पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने निर्णयले व्यवसायी मारमा परेको बताएका छन् । पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले आज संयुक्त [...]

By |2023-06-09T19:31:57+05:45June 9, 2023|Categories: News|

धानको आयात ५३ प्रतिशतले बढ्यो

वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने धानको आयातमा ५३ प्रतिशतले वृद्धि भएको छ भने चामलमा २३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा वीरगञ्ज नाकाबाट [...]

By |2023-06-09T19:31:06+05:45June 9, 2023|Categories: News|

वैकल्पिक बेसार खेतीतर्फ आकर्षित

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसान वर्षौँदेखि निकुञ्जबाट आएका जङ्गली जनावरबाट पीडित छन् । जङ्गली जनावरले उनीहरुले लगाएको धान, मकै, गहुँलगायत अन्नबाली नोक्सान गर्न थालेपछि यहाँका किसान वैकल्पिक खेतीको रुपमा [...]

By |2023-06-09T19:29:49+05:45June 9, 2023|Categories: News|

मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा

चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात [...]

By |2023-06-09T19:28:44+05:45June 9, 2023|Categories: News|

ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो

हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ । उक्त घटना सार्वजनिक भएपछि प्रहरीको साइबर ब्यूरोले नेपाल पर्यटन बोडलाई [...]

By |2023-06-09T19:27:58+05:45June 9, 2023|Categories: News|

मकैका बोट मर्न थालेपछि कृषक चिन्नित

त्रियुगा नगरपालिका क्षेत्रमा केही दिनयता देखापरेको सुक्खा खडेरीका कारण मकैका बोट मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । त्रियुगा नगरपालिका क्षेत्रका खैराहा, पोर्ताह, लक्ष्मीपुर, विसनपुर, जोगिदह, मोथ्याई, खैजनपुर भुल्के, मोतिगडासहित, [...]

By |2023-06-09T19:26:28+05:45June 9, 2023|Categories: News|

खडेरीले बीउ सुक्यो, रोपाइँँ प्रभावित

लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित बनेको छ । यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ [...]

By |2023-06-09T19:25:36+05:45June 9, 2023|Categories: News|

घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याव दर्ता [...]

By |2023-06-09T19:24:32+05:45June 9, 2023|Categories: News|

भारतबाट तरिकारी भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी

दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्नुहुन्छ । उहाँलाई गमीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उहाँमा उत्साह [...]

By |2023-06-09T19:23:12+05:45June 9, 2023|Categories: News|
Go to Top